अब एक चुनाव हेरौँ भन्ने समय अवस्था छैन : राजेन्द्र लिङदेन

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अब फेरि एक चुनाव हेरौँ भन्ने समय नरहेको बताएका छन् । राप्रपा चितवनले आज भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङदेनले ठूला दललाई फेरि जिताएर देश बनाउन खोज्नु भनेको साँढेको टाङमुनी बाल्टी थापेर दूध आउनु जस्तै भएको बताए । ठूला भन्ने दलहरूले विदेशीको सहयोग बिना नेपाललाई बनाउन … Continue reading अब एक चुनाव हेरौँ भन्ने समय अवस्था छैन : राजेन्द्र लिङदेन